

प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
प्रदेश नं. २, जनकपुरधाम, धनुषा, नेपाल

डा. वीरेन्द्र कुमार मिश्र
प्रदेश लेखा नियन्त्रक- तहः रा.प. द्बितिय
- सम्पर्क नं. ९८५४०२९५९०

मनोज कुमार झा
सूचना अधिकारी- पदः लेखा अधिकृत
- सम्पर्क नं. ९८५५०४४५३९
परिचय
प्रदेश लेखा नियन्त्रक कार्यालय, जनकपुरधाम, धनुषा – प्रदेश नं. २ , प्रदेश सरकारको संचित कोष सञ्चालन गर्ने आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत विभाग स्तरको निकाय हो । यो कार्यालय २०७५ साल श्रावण १ मा स्थापना भएको हो । यस कार्यालयले आर्थिक प्रशासन सम्वन्धमा आवश्यकता अनुसार विभिन्न निकायहरुसँग समन्वय गरी प्रदेश सं चित कोषको लेखा अध्यावधिक राख्ने तथा सो को एकिकृत बार्षिक वित्तिय विवरण तयार गरी आर्थिक मामिला तथा योजना मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र महालेखा परिक्षकको कार्यालयमा पेश गर्ने गर्दछ ।
यसका साथै यस कार्यालयले प्रदेश सरकारको बजेट कार्यान्वयनमा सहजिकरण गर्ने, आय व्ययको अभिलेख राख्ने, प्रदेश सरकारका मन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक प्रशासनको संचालन सम्वन्धमा निर्देशन दिने, आन्तरिक लेखा परिक्षण गर्ने गराउने कार्यहरु समेत सम्पादन गर्दछ ।
सुचना तथा समाचार थप हेर्नुहोस
प्रवक्ता एवम् गुनासो सुन्ने अधिकारी
जनार्दन पौडेल
उप सचिव
योजना तथा बजेट महाशाखा
फोन नं. : ०७१-५४००२९, ५५०००३ Ext. ३०१
मोबाइल नं. : ९८५११११४८३
इमेल : jpaudel69@gmail.com
सूचना अधिकारी
नारायण प्रसाद गौतम
अधिकृत आठौै
फोन नं. ०७१-५५०००३/५५००६३
मो.नं. ९८४७०४५१८२
इमेल : narayangautam182@gmail.com
